ने.सं. ११३५ माल्यार्पण कार्यक्रम
“राष्ट्रिय विभूति शंखधर साख्वाःले नेपाली जनतालाई ऋणमोचन गराई स्वाभिमान र स्वतन्त्रपूर्वक बाच्ने अवस्था सिर्जना गर्नु भएको थियो । यस अर्थमा उहाँ नागरिक स्वतन्त्रताप्रेमी प्रजतान्त्रवादी व्यक्तिका रुपमा कार्यरत हुनु भएको देखिन्छ ।”
— सम्माननीय प्रधानमन्त्री “सुशिल कोइराल”
Share this Post: