नेपाल सम्वत

( शङ्खधर साख्वाल )
इतिहास अध्ययन विश्लेषणको निमित्त हृदय स्वच्छ हुनुपर्छ । दृष्टिकोण फराकिलो र चेतना खुल्ला राख्नु आवश्यक छ । उदाहरणार्थ भौतिक जगतलाई परमब्रम्ह परमात्माको सुटि र यावत जीव परमात्माको अंशात्मा अथवा मनुष्य इश्वरको खिलौना , वातावरणको दास , परिस्थितिको विक भावना हुन सक्छ- इतिहास होइन । यसको विपरित मनुष्यलाई देवताको सुरटा भौतिक जगतको मालिक एवं परिस्थितिको – कुनै पनि हर्ताकर्ता सकने वैज्ञानिक वा वस्तुसंग दृष्टिकोण हो इतिहासलाई यस्तै दृष्टिकोण चाहिन्छ- यस्तै चेतना पनि । नेपाल संवत् को परिप्रेक्षमा यस्तै प्रकारले विभिन्न कल्पना र भावना व्यक्त गरिएको पाइन्छ । सडकमा द्वार बनाउने एक मोटरसाइकल न्याली निकालेर नेपाल संवत्को ऐतिहासिकता सिद्ध हुने धारणाग्रस्त सह पनि देखिएका छन् भने अर्कोतिर यस्ता कार्यक्रमको आयोजकहरुलाई समातेर बन्ने सरकार पनि रहेको छ । फेरी सरकारी मुखपत्र गोरखापत्रले नेपाल सम्वत्लाई नेवारी सम्वत् ” सम्म पनि भनेका छन् । वर्तमान सन्दर्भमा ” नेपाल ” का स्थानमा नेवार ” वा ” नेवारी ” शब्द प्रयोग गरी अथको अनर्थ मात्र हुने नभई यसबाट जनता भ्रमित पार्ने कोशिस निहीत देखिन्छ । घरी नै नेपाल संवत्लाई कने राजाले सपात गरेको भन्ने विचार व्यक्त गर्न पनि जनतालाई भ्रमित पाने र इतिहासको बिकति ल्याउने कचेष्टा हुने देखिन्छ । तसर्थ यस लेखमा अहिलेसम्म प्राप्त ऐतिहासिक सामग्री र यसमा हृदयंगम गर्न सकिने तथ्यहरुमा आधारित नेपाल सम्बत् ” सम्बन्धी तथ्यहरु प्रस्तुत गर्ने यस लेखको उद्देश्य हो ।

आनन्ददेव

नेपालको इतिहासमा आनन्देव नाम भएका तीन जना राजाहरु थिए भन्ने तथ्य यहां स्मरणीय हुन आउँछ । तसर्व उनीहरुका परिचय तल दिइन्छ ।
१) आनन्ददेव ललितपुरका लिच्छवी राजा जयदेव तृतीया नाइ थिए । बिनी बस्ता पूर्व तिर गएर शासन गरिब घेरे गाउहरु एकुल गरेर भक्तपुर राज्य बनाए । यसरी वि.स ९ ३६ ई.स. ८७ ९ -८०० ) सालमा नेपाल सम्वत्को प्रभाव भएको समयमा श्री आनन्ददेव भक्तपुरका शासक थिए । आनन्ददेव [ की नाम गोपालराज वंशावली , राजभोगमाला वंशावली , केशर पुस्तकालय वंशावली र अन्य वंशावलीमा उल्लेख भएको पाइन्छ ।
२. आनन्ददेव II ) – आनन्ददेव द्वितीय राजा सिंह देवको द्वितीय पत्र हुन् । यिनका वंश यही नै हुन भनि किटान गर्न सकिएको छैन यिनले उपत्यकामा ने.सं. २०७ देखि २०७ ई ११४७ ११६७ सम्म राज्य गरेका थिए । उनको अभिलेख धेरै भेटिएको छ ।
३ ) आनन्ददेव ( III ) आनन्ददेव तृतीयाले नेपाल अधिराज्यको राजा भई ने.स. ४२८४४० सम्म शासन गरेका 9 – इतिहासविद् स्व . भवनलाल प्रधान अनुवादक : स्व . अशोक श्रेष्ठ थिए । सिनी राजा भिमदेवका पत्र थिए । यिनको पनि धेरै अभिलेख भेटाइएको छ । यिनी पूर्व मल्लवंशका राजा थिए ।
ई.स. ३-७३ तिर लिच्छवी शंकरदेव || ने ललितपुरमा शासन गरी बसेका थिए । उनले अचेल इन्द्रचोक भनिने स्थानमा एउटा नयाँ बस्ती आबाद गरी यसको नामाकरण पुणवती भनी गरे । उनका पत्र राजा मानले यसको तार गरे । यस पछिका राजाहरुको नाम वशावलीमा एकरुपता देखिएको छैन । तापनि धेरै जसो बंशावलीहरुमा राजा रुद्रदेवले चार – भज्याइका लिच्छवी राजालाई पराजित गरी शासन भोग गरेको उल्लेख पाइन्छ । यिनी निःसन्तान भएकाले पहिलेका लिच्छवी राजामध्ये एकका सन्तान जयदेव राजा बनाइएका थिए । लिच्छवी राजाहरुको क्रममा यिनी जयदेव तृतीय भए । वंशावली अनुसार भक्तपुरका राजा आनन्ददेव यिनका भाइ र बालार्जनदेव छोरा थिए ।
जयदेवले उपत्यकामा राज्य गरिरहेको ताका यिनको आनन्ददेवलाई ” पूर्व ” इलाका दिएका थिए । चशावली अनुसार यस बस्ता इलाका जहाँ धेरै गाउहरु थिए । सबै मिलाएर भक्तपुरमा परिणत गरेका थिए । यस सम्दर्भलाई वंशावलीमा यसरी उल्लेख गरेको पाइन्छ यी आनन्ददेवले दाजहरुले दुई शहर भोग गरिराखेकोले नेपाल पूर्वमा गई त्यहाँ पहिले गाउँमात्र भएकोले त्यस शहरलाई भक्तपुर नाम राखि नयाँ बस्ती बसाली राज्य गरे आनन्ददेवले वि.सं ९ ३० माघ कृष्ण प्रतिपदा सोमबार भक्तपुर शहर लगायत राज्य लिएर वर्ष २० सम्म राज्य गरे ( कंशर पुस्तकालय वंशावली )

राघवदेव

काठमाण्डौको इन्द्रचोक पूर्णवती : संग समावेश भइर हेको ललितपुरको राज्यमा जयदेवपछि वालार्जुनदेव राजा भए । यस पछि मानदेव IV ललितपुर र पूर्णवतीका राजा थिए । मानदेवले वर्ष राज्य गरे । यसपछि यीनका छोरा राघवदेवले राज्य गरे । स . ३०१ ( निराकरण भइसकेको अनुसार यो सम्वत् विसं ६३३ वाई ५७ सालमा प्रचलित मानदेव सम्वत्को तसर्थ यो ३०१ को सालको एक अभिलेखमा मानदेवलाई गद्दीनशिल भनि उल्लेख गरेको पाइन्छ । यही मानदेव सम्वत्को ३०४ को एक हस्तलिखित श्लोक पनि केही समय यत्ता भेटिएको छ ।
पछि पूर्णवतीमा राजा मानदेव IV का भाई विक्रम देव शासक भए । संभवतः विक्रमदेवलाई यस राज्यमा राघवदेवले धेरै समयसम्म शासन गरिसकेपछि यिनका जेष्ठ पत्र नरेन्द्रदेव III यिनी तेस्रो देखिन आउँछ इतिहासमा ले केही महिनासम्म राज्य गरे । वर्ष दिन नबित्दै यिनको देहावसान भएकोले यिनका कान्छा पुत्र गुणकामदेव- राजा भए । गुणकामदेवले ५१ वर्ष राज्य गरेका थिए भनी धेरै दशावलीमा उल्लेख छ ।
यसरीनै राघवदेवको भागेवर्ष ६३ लेखिएको छ । राजा गुणकामदेव ।। वर्तमान कान्तिपुरको संस्थापकको रुपमा वंशावलीमा लेखिएको देखिन्छ । पाटनमा भेटाइएको राजा गुणकामदेवको नाम भएको एक शिलालेख ( राज्ये श्री गुणकामदेव नृपते सप्तोत्त शते श्री माणिस्बल के अभिलेख संग्रह भाग ९ ) मा ने.सं. १०७ अंकित छ । उक्त शिलालेख यिनका शासनकालको उत्तराद्धको हुनुपर्छ ।
प्रायः सबै वंशावलीमा राघवदेवको भौग वर्षकमशः ६३ रु ५३ लेखिएको छ । धेरै वंशावलीमा उल्लेख परेको यिनीहरुका लामो शासन काल विचारणीय देखिन्छ । राजा राघवदेवको राज्य कालको पूर्वाईको सुरुमा निस्केको नेपाल सम्वत् विक्रमदेव , नरेन्द्रदेव पछि गुणकामदेवको राज्य कालमा १०७ साल लाग्नु तक संगत देखिन्छ । ( राघवदेवको भाग वर्ष ६३ विक्रमदेवको भागव नरेन्द्रदेवको केही महिना + गुणकामदेवको भोग वर्ष ५१+ ३ + ५ + ५११२३ वर्ष ) १०७ वर्षको अवधी १२३ वर्षका अवधी भित्र पर्न सक्छ । माथि उल्लेख गरेको वशानगत क्रमलाई तल रेखांकित गरी देखाएको छ । यसबाट उक्त कुरा बुझ्न सजिलो हुनेछ जयदेव ( III ) आनन्ददेव ( ललितपुर + पूर्णवती ) बालार्जुन देव मानदेव ( IV ) इसलित + पूर्ण ) नरेन्द्रदेव पूर्ण ( भक्तपुर वि.सं ९ ३० विक्रमदेव ( पूर्णवती ) राघवदेव ललित + com गणकामदेव पूर्ण + ने.सं. १०७ बालुवा सबै आफ्नो घरमा लग्यो । उक्त बालुवा सुवर्ण मुहूर्त बिती सकपछि ल्याएकोले सुन भएन ……… ” उता कान्तिपुरमा शखले यस घटनाको ४ दिन पछि सुपारि राखेको बालुवा हेर्न जांदा , … सन भएको देखेर मनमा साखी शख साई जानी धर्मात्मा भएकोले मनमनै विचार गरे … अब उक्त सुन साधारण जनले गर्न नसक्ने धर्म कार्यमा उपयोग गर्छु जुन कर्ममा उक्त धन खर्च गरी लोकमा ठूलो यश र परलोकमा ठूला पुण्य प्राप्त गर्न सकियोस् । यसरी मनमा विचार गरी त्यहाँ भएका पण्डित , ज्योतिषीहरुको सम्मतले नेपाल निवासी सबै दुनियाको ऋण तिरेरण गरी सम्बत् परिवर्तन गर्ने निश्चय गरी राजासंग स्वीकृति लिए । जाने नेपाल निवासी सबै धनि गरिबका चुक्ता गरी एक पैसा पनि नबचाई लगा ३ ९ ८१ नेपाल सम्बत् १ कायम गरे । यसरी सम्वत् परिवर्तन गरेर राजाको तर्फबाट उक्त सम्वते व्यवहारमा चलन गराई ठूलो यश आर्जन गरे । शाके ८०२ मा यी शख श्री पशुपतिनाथ इता ( दक्षिण ) ढोकाको सामुने प्रष्ठर मूर्ति बनाइ स्थापना गरिए । श्री पशुपतिनाथको भाजभक्ति भावना सेवा गरी आएकोले अंतिमावस्थामा पनि श्री पशुपतिनाथको समिप बाग्मति खोलाको छेउमा देहत्याग गरे । ” यसरी बंशावलीमा साल र तिथि सहित राघवदेव आनन्ददेवको राज्यकालमा खसाख्वालले सम्बत् परिवर्तन गरेको किटानसाथ लेखिएको छ । वैशावलीमा यसलाई नेपाल सम्वत् वा नेपाली सम्बत् बताइएको छ । शंखधरले सूत्रपात गरेकोले यसलाई ” शवधरकृत नेपाल सम्वत् ” भनिएको हो । प्राय : वंशावली अनुसार नेपाल सम्बत् निकाल्ने खास व्यक्ति शंखधर साख्वाल ने भयो र यसलाई स्वीकार गर्न नसक्ने कुनै कारण देखिदैन । उच्च हिमशिखरबाट बनिआएको नदीको जल कणसंग सुवर्ण कण पनि अगि आउनु असभव छैन । यद्यपी बालुवा सुन भएर शंखधर एक्कासी धनी भएको कथा बाती राखेर उसले कुनै प्रकारले अकस्मात् धेरै धन प्राप्ती संभव छ । शंखधरले उक्त समयमा प्रचलित मानदेव सम्वत् ३०४ सालमा भक्तपुरमा आनन्ददेव ( 1 ) र पाटन र पूर्णवतीमा राघवदेवले राज्य गरिराखेको बेलामा मानदेव सम्वत्को सट्टा नेपाल सम्बत् निस्केको कुरा ऐतिहासिक घटनाक्रमसंग एकदम मिल्न आउँछ । शंखधर साख्वाल अब हामी मूल विषय वस्तु नेपाल सम्बत् तिर लाग्दै छौ । यसको उत्पति अर्थात कसरी सम्रपात भयो भन्ने विषयमा गोपाल , राजमोगमाला , राज कैशर पुस्तकालय आदि वंशावलीमा उल्लेख भएको केही उदाहरण दिदै छु श्री आनन्ददेवका दाजु दुई शहरमा भोग गरिर हैकाले ‘ नेपालको वस्ता पूर्व इलाकामा गएर त्यहाँ पहिले गाउंमात्र भएकोले ….. त्यस शहरलाई भक्तपुर नाम राखि बस्ती स्थापित गरी राज्य गरे आनन्ददेवले विक्रम सम्वत् ९ ३० माघ कृष्ण प्रतिपदा सोमबार भक्तपुर शहरमा समेत राज्य लिइकन वर्ष २० सम्म राज्य गरे । ” माथि उल्लेख गरिए अनुसार ललितपुर र पूर्णवतीका राजाहरु चाँडै देहावसान भएकोले तीन जना राजा बदलियो । तर भक्तपुरमा एक जना आनन्ददेवले २० वर्ष सम्म राज्य गरिरहे । जयदेव III का भाई आनन्ददेवलाई भक्तपुरको राज्य दिनासाथ उनकी मृत्यु हुन सक्छ , बालार्जुनदेवको लामो हुन समानदेवले ३ वर्ष सम्म राज्य गरे आदि ऐतिहासिक स्थितिमा विचार गर्दा आनन्ददेवले राज्य गरिरहेको बेला ललितपुरमा तीन जना अर्थात तीन पुस्ता परिवर्तन भएको घटना मानव जीवनमा नहुन सक्ने घटना होइन बि.सं १ ९३४-३८ सालको अवधिमा पनि तीन पुस्ताको राजाहरु नभएर यसको तल यस्तो लेखिएको छ । उता नलितपतन शहरतिर मानदेवको पुत्र राघवदेव राजा भए … यसताका भक्तपुरमा आनन्ददेवले राज्य गरिरहेको बेलामा भक्तपुर निवासी कनै एक ज्योतिषी बालुवा सुन हुने महतं सुवर्ण योग भरियालाई भद्रमति र विष्णमतिको संगम तीर्थमा बालुवा बोकेर आइरहंदा कान्तिपुर बासी ने एक शखर नामक साया भन्ने एक ज्या ( शुद्ध जाती देखेर सबै भरियालाई फकाएर सम्झाएर लालचशमा पारेर गई पुस्ताका श्री ५ पृथ्वीवीर विक्रम शाह राजा भएका हुन् । सबै जसो वंशावलीमा एकरुपले उल्लेख परेको राघवदेवको भोग वर्ष ६३ र गणकामदेवको ५१ वर्ष पनि यस सन्दर्भमा विचारणीय छ । माथि भनिए जस्तै राघवदेवले धेरै कालसम्म २
शासन गरसके पछि विक्रमदेवलाई पूर्णवतीको राज्य दिएको र राघवदेवको राज्यकालको सरुमा सूत्रपात भएको नेपाल सम्वते गणकामदेवको राज्यकालको अन्त्यमा १०७ साल हुन सक्ने बिलकुल सभव छ । तसर्व पूर्णवतीमा बस्ने शखधर साख्वालले नेपाल सम्बत् चलाएको बेला भक्तपुरमा आनन्ददेव राजा बिए तथा पर्णवती सहित पाटनमा राघवदेव राजा थिए । अनि यिनले आफ ना सम्बन्धित राजासंग आज्ञा लिएर नेपाल सम्बत् निकाले । सम्वत् जस्तो साझा राष्ट्रिय वस्तु सार्वजनिक रुपमा लागू गर्न राजाको हुकुम चाहिने नै भयो । उक्त समयमा पूर्णवती पाटनको भूभाग भएकोले सम्बन्धित राजा राघवदेव ने भए । हुन त वंशावलीमा राजाहरुको भोगवर्ष फरक देखिन्छ र कहीं कहीं राजाहरुको क्रम समेत बदलेको छ । तैपनि राघवदेवको ६३ गुणकामदेवको ५१ , मानदेव ( IV ) को आनन्ददेवको २० वर्ष सबै जसो वंशावलीमा एकताले उल्लेख गरेको छ । सावाल वा साखता या साखवाल अब सवाल या साखवा , साखालसा शब्द बारे विचार गरौं । बशावलीमा ‘ साख्वाल ” वा ” सारखा लेखिएको पाइन्छ । शखधर भन्ने किटानसाब भईकन पनि यो ” साखवाल ” शब्द बारंबार प्रयोग गरिएकोमा केही प्रयोजन हुनुपर्छ । यता उपत्यका भित्र पुराना हासा साहुहरुको नै व्यापार गर्ने घरमा रुपिया पैसाको कारोबार गर्ने कक्ष ” सामने एउटा कथा रहेको पाइन्छ । यहाँ यी करा उल्लेखनिय छ भक्तपुरको स्वाट टोलमा ‘ साख क्या ” भन्ने ( एउटा घर ) एउटा कोठा अद्यावधि रहेको छ । यस सन्दर्भमा तात्कालिन सम्यकरत्न बज्राचार्यको भनाई तल दिइन्छ राजालाई पानीभित्र बन्द गरिएको ” साख कोटा अद्यावधि रहेको छ । त्यसोकजाँ ) लाई हिन्दी भाषामा ” साख ” शब्द प्रयोग गरिन्छ । उक्त कोठामा राजालाई महा जनले सास त्यासो दिएकोले उक्त कोठालाई साख क्वथा ” भनिएको हो । ” रामचन्द्र बमको हिन्दी कोषमा साखको अर्थ यसरी दिइराखेको छ बरोब II लेनदेन और व्यापार मे प्रमाणिकता और मान्यता जिसके विपमें किसीका कोई सन्देह न ही क्रेडिट ) जैसे आजकल बाजार या समाज में उनकी बहुत साथ है । विशेष ऐसी प्रमाणिकता व्यक्ति की प्रतिष्ठा और मर्यादा की सूचक ही है । यसरी साख ” शब्दको उपरोक्त अर्थ विचार गर्दा ” साम्रवाल को अर्थ रुपियाँ पैसाको कारोवारमा दनियाले पत्यार गरिराखेको माथवर तालिवर , साहमहाजन झणदाता हुन्छ । कुनै किसिमबाट जनताको त्यासो तिरेर सम्वत् परिवर्तन गरेपछि शखधर पनि साख्वाल भयो वा कालान्तरमा त्यस्तो भन्ने गरे । यो साखवाल ” शब्दलाई अपभ्रंस गरेर नेवारीकरण गरी ” साख्वाल ” वा ” सावा ” भनियो । तसर्थ वंशावलीमा ( शंखधरलाई साख्या या साख्वाल भनि लेखिएको उनको अनुहार गाईको जस्ता सा भनेको गाई र वा भनेको अनुहार – नेवारमा । भएर होइन कि यो कुनै उपनाम वा उनको यरको सूचक नाम होइन । संक्षिप्त गोपाल वंशावली ” राजा श्रीराघवदेव वर्ष मास ६ श्री पशुपति भट्टारके संवत्सर प्रवृति कृताः भनी लेखिएको आधार लिएर नेपाल संवत्को प्रवर्तका राजा राघवदेव नै हुन् भनि तर्क पेश गर्नेहरू पनि छन् । यस्ता तर्क तल लेखिएको कारणले गलत सिद्ध हुन जान्छ माथि उल्लेख गरिएको उदाहरण त केवल राजा श्री राघवदेवको भोग वर्ष ६३ मास ६ श्री पशुपति भट्टारकेलाई संवत्सर चढायो भन्ने अर्थ मात्र सीमित वंशावली लेख्ने परम्परा अनुसार प्रत्येक नयाँ राजाको नामको पछि उनको भोग वर्ष यति भनि लेखिन्छ अनि उक्त राजाको राज्य कालमा भएका घटना वा उक्त राजाले गरेको कामको विवरण लेखिन्छ । सबभन्दा पहिले उपरोक्त संस्कृत वाक्य कर्मवयमा भइरहेकोले श्री पशुपतिनाथलाई संवत चढायो भन्ने अर्थ मात्र हुन्छ । यसको कर्ता अर्थात संवत निकाल्ने को हो भन्ने अज्ञात नै छ । यसर्थ यो संवत राघवदवले चलाएको भन्ने अर्थ त झनै मिल्न आउदैन । दोस्रो कुरा ‘ संवत्सर प्रवृत्ति कता का कर्ता राघवदेव ने हो भने उक्त वाक्यमा ” तेत वा राघवदेवले भन्ने शब्द आवश्य लेखिएको हुनुपर्ने भोग वर्ष र मास ( ला ) पछि पूर्णविराम वरुप विधि ढड्याइराखेको निरोधक सकिनु हुन्न । तथा माथि विभिन्न वंशावलीबाट उद्धृत उदाहरण शखधर साख्वालले संवत परिवर्तन गर्न राजाकी स्वीकृति लिए , राजाद्वारा उक्त संवत्को ने चलन व्यवस्त गरे , पशुपतिमा आफ्नो शिलामूर्ति स्थापना गराए , पशुपतिनाथको समिप खोलाको किनारामा देहत्याग गरे भन्ने उल्लेख परेकोले यिनी पनि पशुपति भक्त नै थिए भन्ने स्पष्ट हुन आएको छ तथा पशुपतिनाथलाई संवत् चढाउने काम पनि उनले नै गरेका हुन भन्ने स्पष्ट छ यो सबै घटना राजा राघवदेवको राज्यकालमा घटित भएको मात्र हुन । माथि उल्लेख गरिएको वंशावली राजा राघवदेवको भाँग वर्ष लेखनाको अर्थ उनको राज्यकालमा सबभन्दा पहिले भएको घटना वा उक्त घटना उनकै राज्यकालमा घटेको भएको कुरा एकदम स्मरणीय हुन आउँछ । यहाँ निर यो करा सन लायकको छ कि सार्वजनिक ऋण चुक्ता गर्न पैसा शखधरले दिए तापनि संवत परिवर्तन गर्न र नयाँ संवत व्यवहारमा प्रयोग प्रचलन गर्ने हुकम त राजा राघवदेवकै चाहियो अनि राजाले आफ्नो हुकुम दिए होलान् । यति हदसम्ममात्र राजा राघवदेव नेपाल संवत्तसंग सम्बद्ध हुन गयो पैसा खर्च गर्ने र भएकोले यस संवतलाई ” संखधरकृत नेपाल वा नेपाली संवत् ” भनिएका हुनुपर्छ । पाचौ कुरा नेपालमा समय समयमा र अहिलेसम्म प्रचलित चारवटा सम्वत मध्ये अहिलेसम्म भेटिएको सबभ न्दा प्राचिन अभिलेख राजा धर्म मल्लकालीन ने ५२४ सालको पाटन सुन्धाराको हो पूर्णिमा अंक ५ ) जसमा यस ता लेखिएको छ श्री कलिगत वर्ष ४५०५ श्री विक्रमराज वर्ष १४६१ श्री शंकराज वर्ष १३२६ श्री मन्न नेपालिका सं . २४ उपरोक्त अभिलेखमा राजाने सूत्रपात गरेको संवतमा मात्र ” राज ” शब्द प्रयोग गरिएको छ । अरुमा छैन । यदि नेपाल ३
संवत राजाले नै सूत्रापात गरेको भए यसमा निश्चय पनि ” राज ” शब्द समावेश हुनुपर्ने हो । यसमा किन ” राज ” शब्द नराखिकन किन ” श्री मन्त ( या मन्ना नेपालिका ” मात्र लेखियो ? नेपाल सम्वत् राजा राघवदेवले प्रवर्तनको सम्बन्धमा ५०० वर्ष पछिको अभिलेख लेख्ने लेखाउनेहरुले लेखिनराखेको देखा – देखी नै ११०० वर्ष पछिको केवल अनुमानको आधारमा राजा राघवदेवलाई प्रवर्तक नै हालतमा पनि ठीक हुँदैन । नेपाल संवत राजा राघवदेवले निकालेको हुनुपर्छ भनि तर्क वा अनुमान एकदम गलत भनि यस अभिलेख एउटाले नै सशक्त रुपले सावित गरिदिएको छ । उपरोक्त विभिन्न कारणले नेपाल संवत प्रवर्तन गर्ने सखवाल शखधर हो । राजा राघवदेव होइन यसको र राज्यकालमा प्रारम्भ उनको अनुमतिले नेपाल संवत व्यवहारमा सार्वजनिक रुपले प्रचलित र व्यवहत भएका हुन् । अब यसमा धेरै तर्क – वितर्क गरिरहन आवश्यक छैन । अर्थात माथि उल्लेख गरिए अनुसार नेपाल संवत ९ ३६ साल र शक संवत २०२ सालको कार्तिक शुक्ल प्रतिपदा को दिन एवं किलहको तलनात्मक गणनानुसार ई . सं . अक्टोबर २० तारिखमा सुरु भएको हो । यस घटना घटित हुनु अघि यहाँ मानदेव सवत प्रचलित भइरहेको थियो । मानदेव संवत उपत्यकामा पहिलेदेखि अर्थात प्रारम्भिक लिच्छवीकालदेखि प्रयोग भई आएको शक संवतको ४ ९ ८५७६ कममा उहाँ आफनै देशमा उत्पत्ति भएको संवत्त हो । यो मानदेव सवतको ३०४ साल बितेपछि नेपाल संवत प्रारम्भ गरिएको हो । यसरी नेपालमा उत्पत्ति भएको दुइवटा संवत मध्ये मानदेव संवत पहिलेको र नेपाल संवत दोश्रो हुन । नेपालमा त्यस बेलादेखि अहिलेसम्म प्रचलित भइआएको संवत्तमा खास नेपाली संवत भन्न पर्ने संवत यही दुइवटा मात्रै हुन् मानदेव संवत ३०४ वर्ष पछि लोक व्यवहारमा प्रचलित भएन । यसको स्थान नेपाल संवतले ओगट्यो । नेपाल संवत यही साल १७६८ सालमा श्री ५ पृथ्वीनारायण शाहको उपविजयपूर्व सम्म नेपाल तीन राज्यको सम्पूर्ण सरकारी र गैर सरकारी एवं सामाजिक , धार्मिक कार्यमा प्रयुक्त रहेको थियो । तात्कालिन पश्चिम नेपालको विभिन्न राज्यमा यो संवत् प्रचलित भई रहेको देखिन्छ । भई यो संवत छिमेकी देश चीनमा पनि मान्यता प्राप्तव बामा थियो । यसको विषयमा नवज जोशीले यसरी आफनो विचार व्यक्त गर्नु भएको थियो । चीनको मिडवंशी बादशाह पनि नेपालको काभ्रेतिरका सामन्त राजा शक्तिसिंह राव बचनलाई लखको परवाना पत्रको सकल परराष्ट्र मन्त्रालयमा सुरक्षित छ । रजना लिपि संस्कृत भाषामा लेखि पठाएको उक्त पत्रमा नेपाल संवत ५३५ अंकित छ जुनकि रजना लिपि सहित नेपाल संवतको पनि प्रचलन केही रुपमा भए पनि चीनमा भइरहेको पुष्टि हुन आउछ यसरी उत्तर लिच्छवीकालमा निस्केको यो नेपाल संवतको प्रचलन पछि बैस ठुकरीकाल भरिने पूर्व मल्लकालमा र उत्तर मल्लकालको अन्त्यसम्म पनि सरकारी संवत्को रुपमा कायमै थियो । यसलाई उत्तर मल्लकालमा पनि नेपाली वा नेपालिका संवत् भनिएको प्राप्त अभिलेखबाट सिद्ध गरेको छ । ने.स. १७६८ सालमा श्री ५ पृथ्वीनारायण शाहको विजयपछि गोवा लगायत पश्चिम नेपालको सुरुदेखि ४ प्रयोग गरिएको शक संवतलाई नयाँ अधिराज्य भरिने सरकारी स्तरमा लागू थियो तापनि कतिपय अन्य कार्यमा नेपाल संवत्को प्रयोग अद्यावधि भइरहेको छ । शक संवत् श्री ५ पृथ्वी वीर विक्रमको राज्यकालसम्म सरकारी स्तरमा प्रचलित बियो सुनचाँदीको टकमा शक संवत १८३३ तदनुसार वि . स १ ९ ६८ सालसम्म रह्यो । शक १८२५ अर्थात वि.सं. १ ९ ६० सालमा आएर श्री ३ महाराज चन्द्र शम्शेरले गर्ने सहितको सौरमास गरी विक्रम संवत सरकारी स्तरमा लागू गरियो र चादीको टकमा शक संवतसम्म ( १ ९ ३३ ) प्रयोग भई नै रह्यो । नं . स . १०३१ शक १८३३ ई . १ ९ ११ वि.सं. १ ९ ६८ सालमा श्री ५ त्रिभुवनको राज्यारोहण भएपछि मात्र सबै किसिमको टकमा शक संवत बिलायो । नेपाल संवतलाई पचाहता ज्योतिषीहरुले केही जाती विशेषसंग मात्र होइन देशसग ने सम्वन गरिबाएको परम्परा छ । जस्तै तोयनाथ वि.स. २०२७ सालको पात्रामा २. ज्योप जायनाथ शंखधरकृत नेपाली संवत् वि.सं २०२८ सालको पानीमा धकृत नेपाल संवत् प डारनाथ पं . नरनाथको पानीमा श्रीपानदेशीय संवत् पंचा प्राणनाको पात्रोमा ज्योप विश्वरामको पात्रोमा श्रीनेपालदेशीय संवत श्रीधरकत नेपालीय सवत ” यसरी नेपाल संवत्को उपरोक्त अनेक तम्यले नेपाल वा नेपाली संवत् नेपालिका संवत् नेपालदेशिय संवत् भई आएको तथ्य स्वतः सिद्ध भई रहेको छ । यो संवत् कुनै सम्प्रदाय वा जाती सीमित भई रहेको छैन । नेपाल संवत् यहाँ तात्कालिक समयमा प्रचलित भएको शक संवत् वा अहिले प्रचलित विक्रम संवत जस्तै बाहिरबाट आयात गरिएको विदेशी संबत होइन । यस संवत्को प्रचलनलाई रोक्न वा बन्द पनि गरिएको छैन । शक संवत्लाई ४ ९ ८ साल सकिनासाथ मानदेव व निस्क्यो तथा उक्त संवत् सार्वजनिक प्रचलनमा आएन । माथि उल्लेख भए जस्तै नेपालमा अहिले र पहिले प्रचलित सबैमध्ये मानदेव संवत् र नेपाल संवत् मात्र स्वदेशी संवत् हुन् । मानदेव संवत् इ . ५६६ साल व ६३३०२ सालमा रोकियो । यसको स्थान नेपाल संवत्ले लियो र त्यसबेलादेखि अहिलेसम्म एक स्वदेशी संवत्को रुपमा नेपालको इतिहासमा विशेष भूमिका खेलिआएको छ । यो हाम्रो राष्ट्रिय सम्पतिको एक अग हुन् । वंशावली अभिलेख , सरकारी कागज , दुई सरकारको बीचमा लिखापढी पचाइ आदि ऐतिहासिक सामग्रीसंग निर्णित र निश्चित रुपले मान्य भइरहेको नामलाई बिगारेर जातिगत बनाउने ऐतिहासिक ज्ञान नभएको परिचय दिन मात्र हुनेछ । १००० वर्षभन्दा बढी समयदेखि इतिहासमा सर्वमान्य ‘ भइआएको नेपाल संवत्लाई फेरि नेवारी संवत् ” भन्ने नामाकरण गर्न प्रयास एउटा पूर्ण भइसकेको भइजाएको वस्तुलाई फटान्ने , टुका गर्ने स्वच्छलाई अस्वच्छ पार्ने निराधार निर्वक प्रयास मा हुनेछ । यसलाई बर वा नवर ” नेवारी संवत् भन्न खोज्नेहरुले विक्रम संवत ८० वर्ष अघि मात्र राणाशाहीको जगजगी भइरहेको बेला सरकारी संवतको रुपमा लागू गरेको हो भन्ने कुरा सकिराख्न पर्छ । साभार : इताप वर्ष ४० ३ ४ १५


Download Our Nepal Sambat Mobile App.

Nepal Sambat Calendar is a mobile based application to help you identify and keep track of all important dates, events, and festivals that fall within Nepal Sambat year. This application has features such as daily events view, monthly calendar view, list of festivals, and date conversion between NS, BS and AD.

Image