ने.सं. ११२१ प्रतिमा शिल्यान्यास
राष्ट्रिय विभूति शंखधर साख्वाःकोप्रतिमा निर्माणका लागि जनसंख्या तथा वातावरण मन्त्री पी.एल. सिंहबाट शिलान्यास गर्नुभयो । सोही दिनदेखि नै निर्माण कार्य थालनी गर ी तीन महिना भित्र प्रतिमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको यो । शिलान्यास कार्यक्रममा स्थानीय बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, स्थानीय बासिन्दाको सक्रिय सहभागी रहेको थियो । निर्माण कार्यमा जगदेखि कार्य थाल्नु हुने कर्मी सूर्यकृष्ण श्रेष्ठ, रामेश्वर अवाल, बिष्णु अवालले योगदान पु¥याउनु भएको थियो ।