मध्यपुर थिमिकाे ऐतिहासिक बिस्का जात्रा बारे फोटो प्रदर्शनी एवम पत्रकार सम्मेलन

समय: ने.सं ११४२ चैलाथ्वः ४ चौथी चैत्र २२
स्थान: पर्यटन बोर्ड प्राङ्गण,भृकुती मँडप, काठमाडाैँ।

राष्ट्रिय बिभूति शॅखधर साख्वाः प्रतिष्ठान,मध्यपुर थिमिको आयोजनामा नेपाल पर्यटन बोर्डको प्रबध्दनमा मध्यपुर थिमिको ऐतिहासिक बिस्का जात्रा को प्रबर्ध्दन बारे नेपाल पर्यटन बोर्डमा फोटो प्रदर्शनी एवम पत्रकार सम्मेलन सम्पन्न भयो। राससका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको मध्यपुरथिमिका बिस्का जात्रा सम्बन्धी फोटो प्रदर्शनी हिजाे काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले संयुक्तरुपमा शुभारम्भ गर्नुभयो। हिजाेदेखि सुरू भएकाे साे प्रदर्शनी पर्यटन बोर्डको प्राङ्गणमा २२-२४ गते तीन दिनसम्म चल्ने छ।

Images :

Share this Post:

Download Our Nepal Sambat Mobile App.

Nepal Sambat Calendar is a mobile based application to help you identify and keep track of all important dates, events, and festivals that fall within Nepal Sambat year. This application has features such as daily events view, monthly calendar view, list of festivals, and date conversion between NS, BS and AD.

Image