राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान र न्हूदँ समारोह समिति काठमाडौं बीच नेपाल संम्बत तथा शंखधर साख्वाः बारे छलफल
राष्ट्रिय विभूति शंखधर साख्वा: प्रतिष्ठान र न्हूदँ समारोह समिति काठमाडौं बीच छलफल । नेपाल संवतको आन्दोलनको उपलब्धी रक्षा गर्दै थप उपलब्धीको लागि एजेन्डा र माग एउटै बनाएर संगै अगाडि बढ्ने सहमत । साथै यसै प्रतिष्ठान आधिकारिक रहेको र ब्यापकता बनाउन सुझाव । छलफलमा प्रतिष्ठानका तर्फबाट अध्यक्ष ज्ञानराम श्रेष्ठ, निवर्तमान अध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, सचिव बाबुकाजी साःछे, सदस्य रमेश उखा श्रेष्ठ तथा न्हूदँ समारोह समितिका तर्फबाट पूर्वमन्त्री तीर्थराम डँगाेल, सुजिब बज्राचार्य, विस्णु चित्रकार, मचाराजा महर्जन, उमेश स्थापित लगायतले मन्तब्य राख्नु भएकाे थियाे।